भारत भ्रमण उपलब्धिमूलक : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनुभएको छ । तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको जानकारी दिनु भयो । उहाँले निकट छिमेकीसँग समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित … Continue reading भारत भ्रमण उपलब्धिमूलक : प्रम ओली